घरजग्गा कारोबार गम्भिर संकटमा! भदौमा बैंकको कर्जा लगानीदेखि किनबेच र कित्ताकाटसम्म ठप्पै
nepalhomes.com · Sun Oct 23 04:16:31 GMT 2022
काठमाडौं । घरजग्गा क्षेत्रमा प्रवाह हुने बैंकहरुको कर्जामा तरलता अभाव र बढ्दो ब्याजदरको असर भदौमा देखिएको छ । भदौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गामा एक अर्ब ६८ करोड रुपैयाँमात्र कर्जा प्रवाह गर्न सकेका छन् ।
जबकी, बैंकहरुले साउन महिनामा घरजग्गा क्षेत्रमा १६ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा गरी घरजग्गा (रेसिडेन्सियल र रियलस्टेट)मा कुल १८ अर्ब ७६ करोड ४५ लाख रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)