एनसेल ‘कुरै कुरामा उपहार’ योजना: हरेक दिन सात सय जनालाई २०० रुपैयाँ बाेनस, ७ जनालाई सामसुङ ग्यालेक्सी एम वान एस र अन्य धेरै उपहार
gadgetframe.com · Wed Oct 07 03:02:00 UTC 2020
काठमाडौं । चाडपर्वको आगमनसँगै एनसेलका ग्राहकले अब बोनस टक टाइमको फाइदा लिदै आफ्ना साथीभाइ, परिवार तथा आफन्तजनहरुसँग कुरा गरी दैनिक, साप्ताहिक र बम्पर उपहारहरु जित्न पनि सक्नेछन् ।
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहककालागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ ल्याएको छ । यस योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gadgetframe.com)