टेलिकमकाे समर अफरः १० रूपैयाँमै डे प्याक, भ्वाइस प्याककाे समय बढ्याे, अन्य के के ?
gadgetframe.com · Fri Jul 17 05:09:00 UTC 2020
काठमाडौं । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफरअन्तर्गतका प्याकेजहरूलाई परिमार्जन गरी समर अफर ल्याएको टेलिकमले जनाएको छ ।
समर अफरअन्तर्गतको सेवा २०७७ साउन १ देखि ९० दिनसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । टेलिकमले यसअघि उपलब्ध केही प्याक यथावत् राखिएको र केहीलाई परिमार्जन गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gadgetframe.com)