राप्रपाको चाहना निरकुंश राजसंस्था होइन, अभिभावकिय भूमिका मात्र : कमल थापा
lokpath.com · Thu Aug 06 09:52:10 UTC 2020
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाको निमित्त राजा सहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दावी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले राप्रपा निरकुंश राजसंस्थाको पक्षमा नभई चुनाव र पार्टीभन्दा माथि उठेको साझा संस्थाको रुपमा अभिभावकिय भूमिका रहने गरी राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)