

स्याङ्जा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गण्डकी प्रदेशमा आफ्नो पार्टीका २ सदस्य निर्णायक रहेको बताएका छन्। राप्रपा स्याङ्जाको ७ औं जिल्ला अधिवेशनको सोमबार ...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेद्र शाहीले बेलीब्रिज बनाउनु नौलो कुरा नभएकाले सुरुङमार्गभित्र फसेका नागरिकहरूलाई सकुशल उद्धार गर्न तर्फ ध्यान दिन आवश्यक रहेको बताएक...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्...

११ भदौ, काठमाडौं । राप्रपाका नेता तथा कालिका कन्स्ट्रक्सन प्रालिका अध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका छन्। रसुवा बाढीपछि राहत र उद्धारका लागि...

राप्रपा उपाध्यक्ष विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ जम्मा गरेका छन्। भोटेकोशी-त्रिशूलीमा भदौ १० गते आएको ठूलो बाढीले जनधनको क्षति गरेको थियो। राप्रपा नेत...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबिचको एकता प्रक्रिया अब अघि बढाउन नसकिने अवस्थामा पुगिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । बिहीबार उपत्यकामा उपलब्ध...

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग अपिल गरेको छ । बिहिवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछ...

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भोटेकाशी बाढीले बगाएर ल्याएको शवबाट सुन झिक्नेहरूमाथि कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सर्वदलीय बैठकमा गृहमन्त्रीलाई शाहीले...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी–पहिरो जस्तो राष्ट्रिय विपद्को समयमा राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय स्...

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले रसुवामा हालै आएको विनाशकारी बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र नभई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने बताएकी छन्। बुधबार बसेको प्र...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण पुगेको क्षतिप्रति चिन्ता व्यक्त गर्दै तत्काल उद्धार, खोज र राहतका लागि सरकारसँग आग्रह गरेको छ । राप्रपा...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बाढी तथा पहिरोमा फसेका नागरिकको उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरसँगै निजी हेलिकप्टरसमेत तत्काल परिचालन गर्न प्रधानमन्...

काठमाडौँ। बागमती प्रदेशमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच सत्ता सञ्चालनका लागि औपचारिक सहमति भएको छ। मुख्यमन्त्री किरण थापामगर नेतृत्वक...

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच समझदारी भएको छ। मंगलबार अपराह्न भएको समझदारीअनुसार प्रदेश सरकार गठ...

बागमती प्रदेशमा सरकार गठनबारे तीन दलबीच ६ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रदेश सरकार गठनबारे सहमति भएको हो । जसअनुसार प्रदेश सरकारको र...

हेटौँडा– केन्द्रबाट कारबाहीको सिफारिस भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेशमा सत्ताका लागि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्य गर्ने भएको छ। बागमती ...

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कमिटीले अध्यक्ष राजेन्द्र लिङ्देनले तीन प्रदेशसभा सदस्यलाई कारबाही गरिएको भन्दै प्रदेशसभा सचिवालयमा पठाएको पत्रलाई झुटो भन्दै त्यसको ...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बुध...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनसँगै सञ्चार सुविधा तत्काल उपलब्ध गराउन सरकारसँग अपिल गरेको छ । बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछ...

राष्ट्रिय प्रजातन्त्र पार्टी रूपन्देहीमा विवाद सुरू भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय निर्वाचन समितिले रूपन्देही निर्वाचन क्षेत्र नं २ को निर्वाचन पुनः गर्नु भनेर पत्राचार गरेपछि वि...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बाढी-पहिरोजस्तो राष्ट्रिय विपद्को समयमा राजनीतिक दलभन्दा माथि उठेर सरकारलाई साथ दिनुपर्ने बताएका छन्। राष्ट्रिय स्वतन्...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिनेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । पार्टी केन्द्रबाट नै कारबाहीमा परेका थाप...

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कमिटीले अध्यक्ष राजेन्द्र लिङ्देनले तीन प्रदेशसभा सदस्यलाई कारबाही गरिएको भन्दै प्रदेशसभा सचिवालयमा पठाएको पत्रलाई झुटो भन्दै त्यसको ...

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षम...

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरसहित नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सत्ता सञ्चालनका लागि ६ बुँदे सहमति भएको छ। सहमतिको पहिलो बुँदामा समृद्ध बाग...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले रसुवामा हालै आएको विनाशकारी बाढीलाई प्राकृतिक विपद्का रूपमा मात्र नभई जलवायु संकट र जलवायु न्यायसँग जोडेर हेर्नुपर्ने बताएकी छन्। बुधबा...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मुलुक प्राकृतिक विपद् र राष्ट्रिय संकटको घडीमा रहेका बेला निजी वायुसेवा कम्पनीहरूले हवाई भाडामा गरेको अस्वाभाविक वृद्धि गरेको...

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा सांसद ज्ञानेन्द्र शाहीले सरकार र नेतृत्वको शैलीलाई लिएर कडा टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीको बाह्य आवरण वा शैलीभन्दा...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले चीनको तिब्बतबाट भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश निम्त्याएको भन्दै खोज, उद्...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले रसुवामा आएको विनाशकारी बाढीलाई केवल एउटा प्राकृतिक घटना मात्र नभई राष्ट्रिय त्रासदीको रूपमा लिँदै सरकारको ध्यानाकर्षण गरा...

हेटौँडा । बागमती प्रदेशमा सत्तारुढ नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सरकार सञ्चालनलाई व्यवस्थित गर्ने उद्देश्यले ६ बुँदे सहमति भएको छ। मुख्यमन्त्री किरण थापा मगरसहित ...

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोसी नदीमा आएको अप्रत्याशित र भीषण बाढी प्रभावितको उद्धार र राहतमा जुट्न आग्रह गरेका छन् । बाढीबाट टिमुरे, ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार, उपचार तथा राहतलाई पहिलो प्राथमिकतामा राखेर सरकारी संयन्त्र परिचालन ग...

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक कलह उत्कर्षमा पुगेसँगै अध्यक्ष राजेन्द्र लिङ्देनले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापासँग गरिएको पार्टी एकता भङ्ग गर्ने तयारी ...

हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कारबाही भोगेका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफूमाथि लागेका विभिन्न आरोपहरूको खण्डन गरेका छन् । मंगलबार बसेको बागमती प्रदेशसभा बैठ...