देशको प्रधानमन्त्री बन्नुस्, जनताको पक्षमा गम्भीर हुन सिक्नुस्: सांसद सिद्धिकी
nepalbahas.com · Thu Jul 02 08:49:03 GMT 2026

देशको प्रधानमन्त्री बन्नुस्, जनताको पक्षमा गम्भीर हुन सिक्नुस्: सांसद सिद्धिकी
१८ असार, काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देश र जनताका सवालमा स्पष्ट जवाफ दिन आग्रह गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)