स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य
nepalnews.com · Mon May 18 07:31:20 GMT 2026
काठमाडौँ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज जारी खेलमा स्कटल्यान्डले नेपाललाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९ दशमलव एक ओभरमा १९४ रनमा अलआउट भयो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)