बैतडीमा मेयर कप क्रिकेट शुरु आजको पहिलो खेलमा खलंगा विजयी
mahendranagarpost.com · Wed Mar 09 14:23:52 GMT 2022
बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा बुधबार पाँचौँ संस्करणको मेयर कप पुरुष टी २० क्रिकेट प्रतियोगिता शुरु भएको छ। उद्घाटन खेलमा दशरथचन्द नगरपालिका ४ खलंगा विजयी भएको छ।
खलंगाले वडा नं ९ ग्वाल्लेकलाई २१ रनले हरायो। निंग्लाशैनी खेलमैदान देहीमाडौंमा खलंगाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको ग्वाल्लेक १९ दशमलव ५ ओभरमा १ सय ५१ रनमा समेटियो। उसका लागि नरेश जोशीले ३५ र निरज चन्दले ३० रनको योगदान गरे।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)