विश्वकप क्रिकेट लिग-२ : स्कटल्यान्डमाथि नेपालको जित
nepalnews.com · Mon May 18 12:01:36 GMT 2026
काठमाडौँ। राजधानीमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्यान्डमाथि छ विकेटको जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले जितको लागि दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)