नाइजेरियामा सरकार निकट ५७ जना लडाकूको हत्या
mahendranagarpost.com · Tue Mar 08 15:46:47 GMT 2022
नाइजेरिया – नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा परी प्रतिकार समूहका ५७ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका सदस्यलाई बन्दूकधारीहरूले हत्या गरेका हुन् ।
देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने जुरू जिल्लामा भएको घटनामा परी उनीहरुको मृत्यु भएको स्थानीय सुरक्षा श्रोत र स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)