व्यवसायी भन्छन् : चुनावमा नेतालाई भोट दिन्छौँ, नोट दिन सक्दैनौँ
karobardaily.com · Wed Nov 16 13:29:36 GMT 2022
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आउन अब केही दिन मात्रै बाँकी छ । निर्वाचन आएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारले खर्च पाउने अधिकतम सीमा तोकेको छ । विगतका निर्वाचनमा राजनीतिक दल, तिनका उम्मेदवारले चन्दा उठाए र दबाब दिए भन्ने सुनिन्थ्यो । तर यसपटक आमरूपमा त्यस्ता गुनासा सुनिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)