पाल्पाको सिजी सिमेन्ट उद्योग निर्माण ९० प्रतिशत सम्पन्न, १५ अर्ब लगानी
nepalhomes.com · Thu Oct 13 07:34:16 GMT 2022
– मागभन्दा आपूर्ति बढी भइसकेको प्रतिस्पर्धी बजारमा सिजी सिमेन्ट उद्योगलाई बजार विस्तारमा भने सकस पर्ने देखिन्छ
काठमाडौं । चौधरी ग्रुपले पाल्पाको सोमादी सर्देवामा निर्माण गरिरहेको सिमेन्ट उद्योगको काम ९० प्रतिशत सम्पन्न भएको छ । निकट भविष्यमै उत्पादन बजारमा ल्याउने तयारीमा उद्योग जुटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)