अमेरिका स्थापनाको २५०औं वर्षगाँठ : यसरी जन्मिएको थियो संसारकै शक्तिशाली राज्य
nepalviews.com · Sat Jul 04 02:43:40 GMT 2026

जुलाई ४ आधुनिक विश्वको सर्वाधिक शक्तिशाली संयुक्त राज्य अमेरिका स्थापनाको वार्षिक दिवस हो । यस वर्ष अमेरिकाले २५० औं वर्षगाँठ मनाउँदै छ । सन् १७७६ जुलाई ४ मा जारी अमेरिकी स्वतन्त्रताको घोषणालाई आधार मानेर वर्षगाँठ मनाउने गरिन्छ ।
अमेरिकी संविधान १७८७ सेप्टेम्बर ७ मा स्वीकृत भएको थियो । संसारका धेरै देशमा संविधान बारम्बार परिवर्तन हुँदा अमेरिकाको स्थापनाकालीन संविधान कायमै छ । यसमा २७ पटक संशोधन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)