तस्बिरमा हेर्नुहोस् निर्माणाधीन तनहुँ जलविद्युत आयोजना
ratopati.com · Sat Jul 04 04:07:17 GMT 2026

तनहुँ । नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल) प्रवर्द्धक रहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति ७५.५ प्रतिशत पुगेको छ।
सेती नदीमा निर्माणाधीन राष्ट्रिय गौरवको यस आयोजना नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण तथा एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)