लुम्बिनीमा ‘स्किल च्याम्पियनसिप’ हुँदै, एक हजारलाई सहभागी गराउने लक्ष्य
lokaantar.com

युवामा प्राविधिक शिक्षा, सीप विकास तथा रोजगारीमुखी तालिमप्रति आकर्षण अभिवृद्धि गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेशमै पहिलो पटक ‘लुम्बिनी स्किल च्याम्पियनसिप’ गरिने भएको छ ।
‘प्राविधिक शिक्षामा जोड, रोजगारीको अवसरमा नयाँ मोड’ भन्ने मूल नारासहित रुपन्देही उद्योग संघले कार्यक्रम आयोजना गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)