८४ वटा सञ्चारमाध्यममा आचारसंहिता प्रतिकूल सामग्री
karobardaily.com · Wed Nov 16 13:52:54 GMT 2022
प्रेस काउन्सिल नेपालको आचारसंहिता विशेष अनुगमनका क्रममा ८४ सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गरेको देखिएको छ ।
मंगलबार बेलुका ५ बजेसम्मको संख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेकामध्ये १५ छापामाध्यम, पाँच टेलिभिजन, २० रेडियो, ४४ अनलाइन गरी ८४ सञ्चारमाध्यम र पाँच वेबपोर्टलबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)