नाराबाजीबीच संसद्बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक
onlinekhabar.com · Thu May 21 12:01:48 GMT 2026

७ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ ।
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए । अवरोधकैबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गरे । यसैबीच उनले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ को अंग बनेको’ घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)