राष्ट्रिय झण्डा बोकेर विश्वकप हेर्न क्यानडा पुगे प्रदीप खड्का
nagariknews.nagariknetwork.com · Sun Jun 14 13:00:50 GMT 2026

कलाकार प्रदिप खड्का विश्वकप फुटबल हेर्न क्यानडा पुगेका छन्।
पछिल्लो केही दिनदेखि क्यानडाको विभिन्न सहरमा रहेका उनले इन्टाग्राममा राष्ट्रिय झण्डासहितको आफ्नो तस्बिर पोष्ट गरेका छन्। अभिनेत्री दिब्या रायमाझीसहित त्यहाँ पुगेका कलाकार खड्काले राष्ट्रिय झण्डा फहराउँदै खेलमा भएको गोलको मज्जा पनि लिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)