सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
ratopati.com · Sun Jun 14 13:36:59 GMT 2026

काठमाडौँ । सेफ सन्तोष साह दुई दिन देखी प्रहरीको हिरासतमा छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो।
सिरहाको कर्जन्हा नगरपालिका–९ घर भएर काठमाडौँ बस्ने ४० वर्षीय सन्तोषले मिथिला थाली नामको चेक रेस्टुरेन्ट सञ्चालन गरेका छन्। उनीहरू विरुद्ध आर्जव होल्डिङ प्रालिका सञ्चालक सकुन्तला अधिकारीले जाहेरी दिएकी थिइन् । आर्जव होल्डिङ प्रालिले नक्सालमा शिला रेस्टुरेन्ट सञ्चालन गरेको थियो । नक्साल स्थित गैरीधारामा रहेको सो रेस्टुरेन्ट मिथिला थाली प्रालिले खरिद गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)