एआईले समेत पत्याएन शतप्रतिशत नाफा गरेँ भन्ने ‘नागरिक’को डिभिडेन्ड दिने ‘गफ’
mysansar.com · Tue Nov 26 18:54:31 GMT 2024

आइपिओ जारी गरी नेपालको एक मात्र पब्लिक मिडिया कम्पनी बन्न सफल नेपाल रिपब्लिक मिडियाले हिजो मंसिर १३ १० गते काठमाडौँमा साधारण सभा गर्यो। यसबारेमा सोही कम्पनीले छाप्ने पत्रिका नागरिक दैनिकमा आज मंगलबार पहिलो पेजमा मुख्य समाचार थियो भने आर्थिक पेजमा पूरै पेज नै यसैका लागि खर्चेको छ। तर त्यसले भ्रम पनि छरेको छ। कसरी ? त्यही बुझाउनका लागि यो ब्लग लेखिएको हो।
नागरिकको आर्थिक पेजमा ब्यानर हेडलाइन छ- रिपब्लिक मिडियाको खुद नाफा शतप्रतिशत वृद्धि। अनलाइनमा यो समाचार पढ्न क्लिक गर्नुस्।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)