विश्वकप लिग-२ : नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
nagariknews.nagariknetwork.com · Fri May 22 04:31:44 GMT 2026
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ रोजेको हो। यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो। अमेरिका आजको खेलमा नेपाललाई पराजित गर्दै प्रतियोगिताको शीर्ष स्थानमा यथावत रहन चाहन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)