उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन भोलिदेखि: संसदीय कानुन निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत हुने
nepalpress.com · Fri Jun 05 08:05:11 GMT 2026

काठमाडौं । संघीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि सुरु हुँदै छ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा सहभागी हुन प्रतिनिधि सभाका सभामुख डीपी अर्याल धनगढी पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)