kathmandupati.com·२ दिन अघिक्रियाशील सदस्यता शुल्क भदौ ३१ गतेभित्र बुझाउन कांग्रेसको निर्देशन
काठमाण्डु – नेपाली कांग्रेसले असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको सदस्यता शुल्क भदौ ३१ गतेभित्र बुझाइसक्न सम्बन्धित जिल्लाहरूलाई निर्देशन दिएको छ । कांग्रेसले भ...