annapurnapost.com·५ दिन अघिबाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा आदित्य मोक्षधाममा दीप प्रज्ज्वलन
पनौती : रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाएका ज्ञात–अज्ञात व्यक्तिहरूको सम्झनामा काभ्रेपलाञ्चोकको पनौती– ३ मा रहेको आदित्य मोक्षधाममा दीप प्रज्ज्वलन तथ...