annapurnapost.com·२ दिन अघिपोस्टमार्टमपछि अनुसन्धान : रोकेर राखिएको ट्रकमुनि सुतेका ऋषिदेवको गुडेपछि किचेर मृत्यु
विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि घाइते अवस्थामा भेटिएका एक युवकको मृत्यु सामान्य रूपमा लडेर नभई ट्रकले किचेर भएको तथ्य पोस्टमार्टमपछि खुलेको छ । घटनाको वास्तविकता सा...