kendrabindu.com·२ दिन अघिजापानमा एआई डेटिङ एपबाट ५३० जनाले गरे बिहे, ७६० जोडी गम्भीर प्रेममा
टोकियो । जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालन गरेको कृत्रिम बौद्धिकता (एआई) मा आधारित डेटिङ एपले उल्लेखनीय परिणाम देखाएको छ। सन् २०२४ मा सुरु गरिएको उक्त एपमार्फत...