himalpress.com·५ घण्टा अघिराष्ट्रिय जनमोर्चाकी नेत्रृ योद्धा शकुन्तला रानाको निधन
काठमाडौँ- राष्ट्रिय जनमोर्चाकी नेत्रृ एवं अखिल नेपाल महिला संघकी महासचिव नेतृ शकुन्तला रानाको भारतको दिल्लीमा उपचारका क्रममा निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (ए...