ratopati.com·५ दिन अघिभाटभटेनीमा जलेका चार जना को थिए ?
विराटनगर । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाको मृत्यु भयो । प्रहरीको गोली लागेर मृत्यु भएकामध्ये पाँच जनाको भने सनाखत भयो, जसमा इनरुवा ६ सुनसरीका अमिषेक श्रेष्ठ...