nagariknews.nagariknetwork.com·२ दिन अघिमधेसमा सर्पदंशको उपचार संकटमा : अस्पतालहरुमा 'एन्टिस्नेक भेनम' अभाव
मधेस प्रदेशमा सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि एन्टिस्नेक भेनम (एएसभी) को अभाव पाइएको छ। प्रदेशका दुई ठूला अस्पताल वीरगन्जस्थित नारायणी अस्पताल र प्रादेशिक अस्पताल जनकपुरमा ए...