annapurnapost.com·४ दिन अघिबारामा लागूऔषध ट्रामाडोलसहित एक युवक पक्राउ
सिमरा : बाराको अमलेखगञ्जबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ का १९ वर्षीय आनन्द चौरसिया रहेका छन्। अमलखेगस्थित इलाका प्रहरी कार्यालय...