ratopati.com·६ दिन अघिप्रहरी जवान आशिष अझै सम्पर्कविहीन, प्रतीक्षा गरिरहेकी श्रीमती अस्पतालको बेडमा
बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिका–४ बरइपुरका २३ वर्षीय प्रहरी जवान आशिष गडरियाले गत वैशाख ३१ गते शुद्धोधन गाउँपालिका–बडहवा निवासी २१ वर्षीया प्रियंकासँग विवाह गरे । विवाहका बेला आशिष नेपाल प...