kathmandupati.com·१ हप्ता अघिनेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति सिग्देल
काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। चीनको जनमुक्ति से...