nepallive.com·१५ घण्टा अघिपत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता?
काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको औपचारिक पुष्टि नेपाल प्रहरीले गरेको छ। श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले नेपाललाइभलाई बुधबार राति जानकारी दिए। उनले भने, ...