kendrabindu.com·९ घण्टा अघिटीभीएस नेपालद्वारा दशैंलक्षित ‘गोल्डेन की’ योजना सार्वजनिक, पक्का उपहारदेखि ५ वर्षसम्म फ्रि सर्भिसको अवसर
काठमाडौं । नेपालको महान चाड बडादसैंको अवसरमा टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले रोमाञ्चक उपभोक्ता योजना ‘टीभीएस गोल्डेन की’ सार्वजनिक गरेको छ। चाड...