gorkhapatraonline.com·४ दिन अघिप्रदेश सभा भवन पुनर्निर्माण योजना अन्योलमा
जेनजी आन्दोलनका व्रmममा आगजनीबाट ध्वस्त भएको बागमती प्रदेश सभाको नवनिर्मित भवन पुनर्निर्माणको योजना एक वर्ष बितिसक्दा पनि टुङ्गोेमा पुग्न सकेको छैन । १२ करोड २९ लाख रुपियाँ खर्चेर निर्माण गरिएको उक...