setopati.com·३ दिन अघिसेनाको ब्यारेकमाथि ड्रोन उडाएको आरोपमा युवा पक्राउ
बाजुरा प्रहरीले जिल्लास्थित नेपाली सेनाको ब्यारेकमाथि ड्रोन उडाएको आरोपमा एक जना युवालाई पक्राउ गरेको छ। मंगलबार बिहान ११ बजेतिर जिल्लाको बडिमालिका नगरपालिका– ८ मार्तडीस्थित नेपाली सेनाको ‘ईश्वरी ...