ratopati.com·२ दिन अघिदुई दिनदेखि बेपत्ता विवेक सरदारको शव सेफ्टी ट्याङ्कीमा फेला, चार जना पक्राउ
महोत्तरी । महोत्तरीको बलवा नगरपालिका ७ बनौटास्थित एक घरको सेफ्टी ट्याङ्कीभित्र युवकको शव टुक्रा–टुक्रा पारिएको अवस्थामा फेला परेको छ। भङ्गाहा नगरपालिका ६ बस्ने अशोक कुमार वातरका २२ वर्षीय छोरा विवे...