bishowkhabar.com·१२ घण्टा अघिसमयमा उचित व्यवस्थापन हुन नसक्दा ३ सुकुम्बासीको आत्महत्या
काठमाडौं– बल्खु–थापाथली सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानपछि सार्वजनिक भएका तीन छुट्टाछुट्टै घटनाले देशभर तीव्र चर्चा र राजनीतिक बहस सिर्जना गरेको छ । विस्थापित परिवारको व्यवस्थापन, मानसिक स्व...