baahrakhari.com·४ दिन अघिबलराम गुरुङले कर्णालीबाट एनभीएल खेल्ने
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को टिम कर्णाली सिभराजले बलराम गुरुङलाई अनुबन्ध गरेको छ । कर्णालीले आइतबार बलरामलाई अक्सनबाट लिगको निम्ति ५० हजार रुपैयाँमा भित्र्याएको हो । उनी सेटर हुन् । बलरा...