onlinekhabar.com·९ घण्टा अघिमालिकाका महिलालाई निउरो र तामाको अचार बनाउने तालिम
२८ साउन, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–५ छापहिलेमा डोउडै (निउरो) र तामाको अचार उत्पादनसम्बन्धी तालिम सुरु भएको छ । स्थानीयस्तरमा पाइने डोउडै र तामालाई प्रशोधन गरी अचार उत्पादन तथा बजारीकरण ग...