gorkhapatraonline.com·१ हप्ता अघिपरिवार भन्छ, ‘घर खोज्न सके सास वा लास भेटिन्थ्यो’
गुल्मी, भदौ २२ गते । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाकी अनिता पुरी बस्ने टिमुरेको घर बगरको बिचमा अझै उभिएको छ । घटना भएदेखि आजसम्म पुरीको परिवारले त्यहि घरको फोटो सामाजिक सञ्जालमा राखेर खोजी...