nepallive.com·१७ घण्टा अघिविपत्तिको पीडाले फिक्का बनाएको तीज
काठमाडौं। नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइने हरितालिका तीज नजिकिँदै गर्दा सामान्यत देशभर छुट्टै रौनक छाउँछ। तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहल...