rajdhanidaily.com·८ घण्टा अघिसाकेलामा श्रमदानबाट विद्यालय संरक्षण अभियान सुरु
खोटाङ । खोटाङको साकेला गाउँपालिकाले पहिरोका कारण जोखिममा परेको विद्यालय संरक्षणमा जुटेको छ । वर्षा याममा बाँझेच्यानडाँडाको डाँडागाउँस्थित सरस्वती आधारभूत विद्यालयको पर्खाल भत्किदा विद्यालय जोखिमपूर...