onlinekhabar.com·३ दिन अघिससुरालीमै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा युवक पक्राउ
१२ साउन, सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकौल गाउँपालिका–१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन् ...