ratopati.com·४ दिन अघिभारतको सहयोगमा कञ्चनपुरमा विद्यालय भवन शिलान्यास
काठमाडौँ । कञ्चनपुरमा भारत सरकारको सहयोगमा निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ । आइतबार भारतीय दूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख श्रीमती निलम लेखक जोशीले ...