nagariknews.nagariknetwork.com·२ दिन अघियूटीएलको दूरसञ्चार लाइसेन्स खारेज, सम्पत्ति लिलामीको तयारी
लामो समयदेखि दूरसञ्चार सेवा सञ्चालन नगरेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) को अनुमतिपत्र खारेज भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले कम्पनीको आधारभूत दूरसञ्चार सेवाको लाइसेन्स रद्द गर्न...