khabarhub.com·१६ घण्टा अघिखुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?
के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको मुखमा पुगेको एउटा बालक केही वर्षपछि ब्राजिलको प्रतिष्ठित फुटबल क्लबको जर्सी लगाएर मैदानमा उत्रिन्छ ? बर्नार्डो लोपेसको जीवनयात्रा यस्तै ...