techpana.com·१० घण्टा अघिकरिब ११ लाख मूल्य बराबरका बिलबिजक नभएका मोबाइल सामग्री बरामद
काठमाडौं । दाङमा १० लाख ७५ हजार रुपैयाँ बराबरका बिलबिजक नभएका मोबाइल तथा मोबाइलका सामग्रीहरू प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले राप्ती गाउँपालिका-१, पुल...