barnanmedia.com·२ दिन अघिमहाराष्ट्रमा भएको सडक दुर्घटनामा छत्तीसगढका ९ जनाको मृत्यु
भारतको महाराष्ट्रस्थित भण्डारा जिल्लामा भएको सडक दुर्घटनामा छत्तीसगढका ९ जनाको मृत्यु भएको छ । रायपुर–नागपुर राष्ट्रिय राजमार्गमा शुक्रबार भएको यो दुर्घटनामा अन्य धेरै घाइते भएका छन्, जसमध्ये केही...