nepalsamaya.com·३ दिन अघिपहिरोमा परी एकाघरका दुई जनाको मृत्यु
गण्डकी- पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ। आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल-७ भाटवेशीएकाघरका ५९ वर्षीय टिकबहादुर विक र उनकी कान्छी ...